FAQs Complain Problems

अमरगढीको प्राकृतिक दृश्य

Read More

अमरगढी किल्ला

Read More

उग्रतारा मन्दिर

Read More

घटाल थान प्राकृतिक दृश्य

Read More

नयाँ बर्ष २०२१ को शुभकामना

Read More

संक्षिप्त परिचय

नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत  डडेल्धुरा जिल्लामा अवस्थित अमरगढी नगरपालिका मध्य पहाडी भेगमा रहेको नगरपालिका हो । २०५३ साल माघ ११ गते देशभर नयाँ घोषणा भएका १५ नगरपालिका मध्येको यो नगरपालिका पनि एक हो । डडेल्धुरा जिल्लाको सदरमुकाम वरपरका ५ गाउँ विकास समितिहरु (डोटी घटाल, सहस्रलिङ्ग, खलङ्गा,उग्रतारा र भुमिराज) मिलाएर यस नगरपालिकाको घोषणा गरिएको थियो । यस नगरपालिकामा ११ वटा वडा रहेका छन ।

अमरगढी नगरपालिकाको नामाकरण राजा रणबहादुर शाहको शासन काल तथा राजकुमार बहादुर शाहको नायवीमा संञ्चालित नेपाल एकिकरणको सिलसिलामा वि.सं. १८४४ भाद्र ३१ गते आइतबारका दिन सेती नदीको नारीदाङमा गोर्खाली सैन्य सित डोटेली सैन्य पराजित भइसकेपछि, डोटी राज्य पनि विशाल नेपाल अधिराज्यमा गाभिन पुग्यो र यस भु-भागको सु-शासनलाई सुदृढ र विस्तार गर्नका लागि श्री अमर सिंह थापा यस क्षेत्रका प्रथम प्रशासकका रुपमा नियुक्त भएर आए । उनले यस क्षेत्रको संरक्षण तथा महाकालि पारि पनि विजय अभियानलाई जारी राख्न डडेल्धुरा जिल्लाको सदरमुकाम खलङ्गाको टाकुरामा अमरसिंह थापाद्वारा निमार्ण गरिएको विशाल ढुङ्गे किल्लालाई जीवन्त राख्न तिनै ऐतिहासिक पुरुष अमरसिंह थापाको नामबाट अमरगढी नगरपालिकाको नामाकरण हुन गएको हो ।

Pages

फेसबुक पेज

रोजगारमूलक सेवा

Published date: 08/18/2021 - 15:47

जनप्रतिनिधि

नगर उप-प्रमुख
9848873676

कर्मचारी

प्रमुख प्रशासकिय अधिकृत

सूचना अधिकारी

                  

                   सुरज प्रसाद जोशी

                 फोन नं. 9848977430

 ईमेल joshisuraj963@gmail.com

सेवाहरु

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- राजस्व उप शाखा
सेवा दिने कार्यालयः- अमरगढी नगरपालिका
सेवा शुल्कः- १००००।-
आवश्यक कागजातहरुः-

१. निवेदन

२. उधोग वाणिज्य संघको सिफारिस

३. घरभाडा सम्झौताको पत्र

४. नागरिक्ताको प्रतिलिपी

५. चार किल्ला प्रमाणित

६. उधोग सर्जमिन मुचुल्का

७. उधोग दर्ताको प्रमाण

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- राजस्व उप शाखा
सेवा दिने कार्यालयः- अमरगढी नगरपालिका
सेवा शुल्कः- १६०००।-
आवश्यक कागजातहरुः-

१. निवेदन

२. उधोग वाणिज्य संघको सिफारिस

३. घरभाडा सम्झौताको पत्र

४. नागरिक्ताको प्रतिलिपी

५. चार किल्ला प्रमाणित

६. उधोग सर्जमिन मुचुल्का

७. उधोग दर्ताको प्रमाण

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- राजस्व उप शाखा
सेवा दिने कार्यालयः- अमरगढी नगरपालिका
सेवा शुल्कः- २०,०००।-
आवश्यक कागजातहरुः-

१. निवेदन

२. उधोग वाणिज्य संघको सिफारिस

३. घरभाडा सम्झौताको पत्र

४. नागरिक्ताको प्रतिलिपी

५. चार किल्ला प्रमाणित

६. उधोग सर्जमिन मुचुल्का

७. उधोग दर्ताको प्रमाण

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- २ दिन
जिम्मेवार अधिकारीः- भवन निर्माण तथा वस्ति विकास उपशाखा
सेवा दिने कार्यालयः- अमरगढी नगरपालिका
सेवा शुल्कः- रु.८।-
आवश्यक कागजातहरुः-

१. नागरिकताको प्रतिलिपि

२. जग्गाधनि प्रमाण पुर्जाको प्रतिलिपि

३. चार किल्ला खुलेको निवेदन

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- २ दिन
जिम्मेवार अधिकारीः- भवन निर्माण तथा वस्ति विकास उपशाखा
सेवा दिने कार्यालयः- अमरगढी नगरपालिका
सेवा शुल्कः- रु.२।-
आवश्यक कागजातहरुः-

१. नागरिकताको प्रतिलिपि

२. जग्गाधनि प्रमाण पुर्जाको प्रतिलिपि

३. चार किल्ला खुलेको निवेदन

४. कर तिरेको रसिद

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- भवन निर्माण तथा वस्ति विकास उपशाखा
सेवा दिने कार्यालयः- अमरगढी नगरपालिका
सेवा शुल्कः- रु.६।-
आवश्यक कागजातहरुः-

१. नागरिकताको प्रतिलिपि

२. जग्गाधनि प्रमाण पुर्जाको प्रतिलिपि

३. चार किल्ला खुलेको निवेदन

४. कर तिरेको रसिद

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- भवन निर्माण तथा वस्ति विकास उपशाखा
सेवा दिने कार्यालयः- अमरगढी नगरपालिका
सेवा शुल्कः- रु.२।-
आवश्यक कागजातहरुः-

१. नागरिकताको प्रतिलिपि

२. जग्गाधनि प्रमाण पुर्जाको प्रतिलिपि

३. चार किल्ला खुलेको निवेदन

जानकारी

ऐन, नियम, कार्यविधि

योजना

वोलपत्र

निर्णय