FAQs Complain Problems

सामाजिक सुरक्षा कार्यक्रमको रकम निकासा

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालय: 
अमरगढी नगरपालिका सामाजिक सुरक्षा शाखा
सेवा शुल्क: 
नि: शुल्क
आवश्यक कागजातहरु: 

१) वडा कार्यालयको  जेष्ठ, असहाय , अपाङ्ग नागरिकको विवरण सहितको मागपत्र