FAQs Complain Problems

सूचना तथा समाचार

मदिरा जन्य पदार्थ खुद्रा बिक्रेता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालय: 
वार्ड कार्यालय
सेवा शुल्क: 
१६०००
आवश्यक कागजातहरु: 

१)पासपोर्ट साइजको फोटो २ प्रति 
२)नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३)जग्गाधनि प्रमाण पुर्जाको प्रतिलिपि तथा सक्कल उतार 
४)चालु आ.ब सम्म एकिकृत सम्पति कर तिरेको रसिद