FAQs Complain Problems

निर्वाचन खर्चको विवरण बुझाउन छुट भएका उम्मेद्वारहरुले जरिवाना मिनाहा गराईपाउँ भनि यही मिति २०७९।१०।२० गते सम्म यस कार्यालयमा सम्पर्क गर्नुहुन जानकारी गराईन्छ ।

Image: