FAQs Complain Problems

सूचना तथा समाचार

निजि शैक्षिक संस्था खोल्नका लागि CTEVT लगायत अन्य निकायमा सिफारिस दस्तुर

सेवा प्रकार:

लाग्ने समय: 
सम्पूर्ण प्रमाणहरु पुगेमा सोहि दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालय: 
अमरगढी नगरपालिका
सेवा शुल्क: 
५०००
आवश्यक कागजातहरु: 

१) नागरिकताको प्रतिलिपि 
२)जग्गाधनि प्रमाण पुर्जाको प्रतिलिपि 
३) चारकिल्ला खुलेको निबेदन 
४)घरधनीको मन्जुरीमा पत्र 
५)निबेदन