सूचना तथा समाचार
नक्सा पास शहरी क्षेत्रको कच्ची प्रति वर्ग फिट रु.
सेवा प्रकार:
लाग्ने समय:
२ दिन
जिम्मेवार अधिकारी:
भवन निर्माण तथा वस्ति विकास उपशाखा
सेवा दिने कार्यालय:
अमरगढी नगरपालिका
सेवा शुल्क:
रु.२।-
आवश्यक कागजातहरु:
१. नागरिकताको प्रतिलिपि
२. जग्गाधनि प्रमाण पुर्जाको प्रतिलिपि
३. चार किल्ला खुलेको निवेदन
४. कर तिरेको रसिद