FAQs Complain Problems

चारकिल्ला प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालय: 
वार्ड कार्यालय
सेवा शुल्क: 
३५०‍+१०
आवश्यक कागजातहरु: 

१) नागरिकताको प्रतिलिपि 
२)जग्गाधनि प्रमाण पुर्जाको प्रतिलिपि 
३) सर्जमिन मुचुल्का