FAQs Complain Problems

सूचना तथा समाचार

सामाजिक सुरक्षा कार्यक्रम

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
सामाजिक सुरक्षा तथा पञ्जिकरण उप शाखा
सेवा दिने कार्यालय: 
अमरगढी नगरपालिका
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

१.वडाको सिफारिस

२. जेष्ठ,असहाय,अपांगको परिचय पत्र

३. निवेदन/सहमतिको मागपत्र

४. नागरिकताको फोटोकपी

५. दुई प्रति पासपोर्ट साईजको फोटो