सूचना तथा समाचार
कार्यक्रम स्वीकृतका लागि सिफारीस
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालय:
अमरगढी नगरपालिका
सेवा शुल्क:
५००
आवश्यक कागजातहरु:
१) संस्था स्थापना लागि भएको भेलाको निर्णयको प्रतिलिपि
२)पदाधिकारीको नागरिकताको प्रतिलिपि
३)प्रमाणित बिधान थान १
४)व्यहोरा अनुसारको निबेदन