FAQs Complain Problems

समाज कल्याण परीसदमा सिफारीस

सेवा प्रकार:

लाग्ने समय: 
सम्पूर्ण प्रमाणहरु पुगेमा सोहि दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालय: 
अमरगढी नगरपालिका
सेवा शुल्क: 
१०००
आवश्यक कागजातहरु: 

१) संस्था स्थापना लागि भएको भेलाको निर्णयको प्रतिलिपि 
२)पदाधिकारीको नागरिकताको प्रतिलिपि
३)प्रमाणित बिधान थान १ 
४)व्यहोरा अनुसारको निबेदन