सूचना तथा समाचार
बैंक खाता बन्द गर्ने सिफारिस
लाग्ने समय:
सम्पूर्ण प्रमाणहरु पुगेमा सोहि दिन
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालय:
अमरगढी नगरपालिका
सेवा शुल्क:
नि: शुल्क
आवश्यक कागजातहरु:
१) उपभोक्ता समितिको निबेदन, निर्णय प्रतिलिपि
२) वडाको सिफारिस सम्पूर्ण प्रमाणहरु