FAQs Complain Problems

सूचना तथा समाचार

योजना फरफारक

लाग्ने समय: 
3 दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालय: 
अमरगढी नगरपालिका (योजना शाखा)
सेवा शुल्क: 
नि: शुल्क
आवश्यक कागजातहरु: 

१) वडा कार्यालयको उ.स. गठन सहितको सिफारिश

२) टोल विकास संस्थाको र अन्य संघसंस्थाको हकमा सम्बन्धित संस्थाको निर्णय 
३) नगरपालिकाको निर्णय