FAQs Complain Problems

सूचना तथा समाचार

योजनाको बिल भुक्तानी कसरी हुन्छ ?

रनिङ्ग बिल भए प्राविधिकको प्रतिबेदन अनुसार तथा फाइनल बिल भए वादको सिफारिसमा, प्राविधिकको प्रतिबेदन अनुसार र अनुगमन समितिको प्रतिबेदनलाई आधार मानेर नियमानुसार भुक्तानी हुन्छ ।