FAQs Complain Problems

सूचना तथा समाचार

यस नगरपालिकामा देहाय अनुरूपका संघ/संस्था तथा महानुभावहरु बाट राहत/सहयोग प्राप्त भएको हुदा प्रदान गर्नुहुने सबैमा हार्दिक धन्यवाद छ ।

Image: 

विषय: सूचना ।

विश्वमहामारीको रुपमा फैलिएको COVID-19 को जोखिमलाई मध्ये नजर गरी यस डडेल्धुरा जिल्ला सिल भएको सन्दर्भमा यस कार्यालयको अत्यावसेक सेवा बाहेकका सेवाहरु अर्को सुचना नहुन्जेल सम्म बन्द गरिएको छ । नगर कार्यपालिकाको निर्णय अनुरुप २०७७ जेष्ठ मसान्त पछि सम्झौता बन्द गर्ने निर्णय समेत भएको जानकारी गराइन्छ ।