FAQs Complain Problems

मदिरा जन्य पदार्थःअधिकृत विक्रेताको सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
राजस्व उप शाखा
सेवा दिने कार्यालय: 
अमरगढी नगरपालिका
सेवा शुल्क: 
२०,०००।-
आवश्यक कागजातहरु: 

१. निवेदन

२. उधोग वाणिज्य संघको सिफारिस

३. घरभाडा सम्झौताको पत्र

४. नागरिक्ताको प्रतिलिपी

५. चार किल्ला प्रमाणित

६. उधोग सर्जमिन मुचुल्का

७. उधोग दर्ताको प्रमाण

विषय: सूचना ।

विश्वमहामारीको रुपमा फैलिएको COVID-19 को जोखिमलाई मध्ये नजर गरी यस डडेल्धुरा जिल्ला सिल भएको सन्दर्भमा यस कार्यालयको अत्यावसेक सेवा बाहेकका सेवाहरु अर्को सुचना नहुन्जेल सम्म बन्द गरिएको छ । नगर कार्यपालिकाको निर्णय अनुरुप २०७७ जेष्ठ मसान्त पछि सम्झौता बन्द गर्ने निर्णय समेत भएको जानकारी गराइन्छ ।