FAQs Complain Problems

बैंक खाता बन्द गर्ने सिफारिस

लाग्ने समय: 
सम्पूर्ण प्रमाणहरु पुगेमा सोहि दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालय: 
अमरगढी नगरपालिका
सेवा शुल्क: 
नि: शुल्क
आवश्यक कागजातहरु: 

१) उपभोक्ता समितिको  निबेदन, निर्णय प्रतिलिपि 
२) वडाको सिफारिस सम्पूर्ण प्रमाणहरु 

विषय: सूचना ।

विश्वमहामारीको रुपमा फैलिएको COVID-19 को जोखिमलाई मध्ये नजर गरी यस डडेल्धुरा जिल्ला सिल भएको सन्दर्भमा यस कार्यालयको अत्यावसेक सेवा बाहेकका सेवाहरु अर्को सुचना नहुन्जेल सम्म बन्द गरिएको छ । नगर कार्यपालिकाको निर्णय अनुरुप २०७७ जेष्ठ मसान्त पछि सम्झौता बन्द गर्ने निर्णय समेत भएको जानकारी गराइन्छ ।