FAQs Complain Problems

सूचना तथा समाचार

नेपाल नगरपालिका संघ सुदुरपश्चिम प्रदेशको आयोजनामा बिदेशबाट आएका व्यक्तिहरुको व्यवस्थापन सम्बन्धी सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री सँग भर्चुअल बैठकमा अमरगढी नगरपालिकाका मेयर श्री बिश्वोश्वोर प्रसाद ओझा ज्यु ।

विषय: सूचना ।

विश्वमहामारीको रुपमा फैलिएको COVID-19 को जोखिमलाई मध्ये नजर गरी यस डडेल्धुरा जिल्ला सिल भएको सन्दर्भमा यस कार्यालयको अत्यावसेक सेवा बाहेकका सेवाहरु अर्को सुचना नहुन्जेल सम्म बन्द गरिएको छ । नगर कार्यपालिकाको निर्णय अनुरुप २०७७ जेष्ठ मसान्त पछि सम्झौता बन्द गर्ने निर्णय समेत भएको जानकारी गराइन्छ ।