FAQs Complain Problems

नक्सा पास शहरी क्षेत्रको पक्की प्रति वर्ग फिट रु.

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
भवन निर्माण तथा वस्ति विकास उपशाखा
सेवा दिने कार्यालय: 
अमरगढी नगरपालिका
सेवा शुल्क: 
रु.६।-
आवश्यक कागजातहरु: 

१. नागरिकताको प्रतिलिपि

२. जग्गाधनि प्रमाण पुर्जाको प्रतिलिपि

३. चार किल्ला खुलेको निवेदन

४. कर तिरेको रसिद

विषय: सूचना ।

विश्वमहामारीको रुपमा फैलिएको COVID-19 को जोखिमलाई मध्ये नजर गरी यस डडेल्धुरा जिल्ला सिल भएको सन्दर्भमा यस कार्यालयको अत्यावसेक सेवा बाहेकका सेवाहरु अर्को सुचना नहुन्जेल सम्म बन्द गरिएको छ । नगर कार्यपालिकाको निर्णय अनुरुप २०७७ जेष्ठ मसान्त पछि सम्झौता बन्द गर्ने निर्णय समेत भएको जानकारी गराइन्छ ।