FAQs Complain Problems

सूचना तथा समाचार

अमरगढीको प्राकृतिक दृश्य

Read More

अमरगढी किल्ला

Read More

उग्रतारा मन्दिर

Read More

घटाल थान प्राकृतिक दृश्य

Read More

संक्षिप्त परिचय

नेपाल अधिराज्यको सुदुरपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत महाकाली अञ्चलको डडेल्धुरा जिल्लामा अवस्थित अमरगढी नगरपालिका मध्ये पहाडी भेगमा रहेको नगरपालिका हो । २०५३ साल माघ ११ गते देशभर नयाँ घोषणा भएका १५ नगरपालिका मध्येको यो नगरपालिका पनि एक हो । डडेल्धुरा जिल्लाको सदरमुकाम वरपरका ५ गाउँ विकास समितिहरु (डोटी घटाल, सहस्रलिङ्ग, खलङ्गा,उग्रतारा र भुमिराज) मिलाएर यस नगरपालिकाको घोषणा गरिएको थियो ।

अमरगढी नगरपालिकाको नामाकरण राजा रणबहादुर शाहको शासन काल तथा राजकुमार बहादुर शाहको नायवीमा संञ्चालित नेपाल एकिकरणको सिलसिलामा वि.सं. १८४४ भाद्र ३१ गते आइतबारका दिन सेती नदीको नारीदाङमा गोर्खाली सैन्य सित डोटेली सैन्य पराजित भइसकेपछि, डोटी राज्य पनि विशाल नेपाल अधिराज्यमा गाभिन पुग्यो र यस भु-भागको सु-शासनलाई सुदृढ र विस्तार गर्नका लागि श्री अमर सिंह थापा यस क्षेत्रका प्रथम प्रशासकका रुपमा नियुक्त भएर आए । उनले यस क्षेत्रको संरक्षण तथा महाकालि पारि पनि विजय अभियानलाई जारी राख्न डडेल्धुरा जिल्लाको सदरमुकाम खलङ्गाको टाकुरामा अमरसिंह थापाद्धारा निमार्ण गरिएको विशाल ढुङ्गे किल्लालाई जिवन्त राख्न तिनै ऐतिहासिक पुरुष अमरसिंह थापाको नामबाट अमरगढी नगरपालिकाको नामाकरण हुन गएको हो ।

Pages

फेसबुक पेज

जनप्रतिनिधि

नगर उप-प्रमुख
9848873676

कर्मचारी

प्रमख प्रशासकिय अधिकृत
9851127563

सेवाहरु

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- अमरगढी नगरपालिका
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

१) संस्था स्थापना लागि भएको भेलाको निर्णयको प्रतिलिपि 
२)पदाधिकारीको नागरिकताको प्रतिलिपि
३)प्रमाणित बिधान थान १ 
४)व्यहोरा अनुसारको निबेदन 

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- अमरगढी नगरपालिका
सेवा शुल्कः- १०००
आवश्यक कागजातहरुः-

१) संस्था स्थापना लागि भएको भेलाको निर्णयको प्रतिलिपि 
२)पदाधिकारीको नागरिकताको प्रतिलिपि
३)प्रमाणित बिधान थान १ 
४)व्यहोरा अनुसारको निबेदन 

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- अमरगढी नगरपालिका
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-

१) संस्था स्थापना लागि भएको भेलाको निर्णयको प्रतिलिपि 
२)पदाधिकारीको नागरिकताको प्रतिलिपि
३)प्रमाणित बिधान थान १ 
४)व्यहोरा अनुसारको निबेदन 
 

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- सम्पूर्ण प्रमाणहरु पुगेमा सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- अमरगढी नगरपालिका
सेवा शुल्कः- ५०००
आवश्यक कागजातहरुः-

१) संस्था स्थापना लागि भएको भेलाको निर्णयको प्रतिलिपि 
२)पदाधिकारीको नागरिकताको प्रतिलिपि
३)प्रमाणित बिधान थान १ 
४)व्यहोरा अनुसारको निबेदन 
 

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- सम्पूर्ण प्रमाणहरु पुगेमा सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- अमरगढी नगरपालिका
सेवा शुल्कः- १०००
आवश्यक कागजातहरुः-

१) संस्था स्थापना लागि भएको भेलाको निर्णयको प्रतिलिपि 
२)पदाधिकारीको नागरिकताको प्रतिलिपि
३)प्रमाणित बिधान थान १ 
४)व्यहोरा अनुसारको निबेदन 

जानकारी