FAQs Complain Problems

बिजया दशमी, शुभ दिपावली तथा छट पर्व २०७६ को पुनित उपलक्ष्यमा अमरगढी नगरपालिका नगर कार्यपालिकाको कार्यालय डडेल्धुरा द्वारा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रमका केहि झलक हरु ।

विषय: सूचना ।

विश्वमहामारीको रुपमा फैलिएको COVID-19 को जोखिमलाई मध्ये नजर गरी यस डडेल्धुरा जिल्ला सिल भएको सन्दर्भमा यस कार्यालयको अत्यावसेक सेवा बाहेकका सेवाहरु अर्को सुचना नहुन्जेल सम्म बन्द गरिएको छ । नगर कार्यपालिकाको निर्णय अनुरुप २०७७ जेष्ठ मसान्त पछि सम्झौता बन्द गर्ने निर्णय समेत भएको जानकारी गराइन्छ ।