स्वच्छ सफा र सुन्दर सहर, सम्पूर्ण नगरबासीको एक मात्र रहर,डडेल्धुरा जिल्ला लाई मिति २०७३/०६/०१ गते देखि प्लास्टिक झोला आयात,बिक्री बितरण र प्रयोगमा गर्न रोक लगाउने निर्णय भएकोले सो निर्णय कार्यान्वयनमा सम्बध्द सबै पक्षको साथ, सहयोग र समर्थनको लागि अनुरोध छ।

Body: 

फाइलमा किलिक गर्नुहोस सूचना पढ्नलाई।

प्लाष्टिक झोला प्रयोगमा रोक लगाउने सम्वन्धी अत्यन्त जरुरी सूचना।