FAQs Complain Problems

बेरुजु भनेको के हो र एसको अवस्था कस्तो छ ?

कुनै पनि संस्था वा व्यक्तिलाई कुनै उदेश्य प्राप्तिको लागि दिइएको अग्रिम पेश्की स्वरुप पेश्की प्रदान गरिएको रकम बिल भरपाई र खर्च आय व्यय भुक्तानी गर्दा नपुग रकम लाई जनाउछ
बेरुजुको अवस्था 
-नियमित गर्नु पर्ने 
-अशुली गर्नु पर्ने 
-पेश्की फर्च्योट