FAQs Complain Problems

सूचना तथा समाचार

फरक फरक नाम, थर, जन्ममिति र प्रमाणित / दुवै नाम गरेको व्यक्ति एकैहो भन्ने सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालय: 
वार्ड कार्यालय
सेवा शुल्क: 
५००
आवश्यक कागजातहरु: 

१)व्यहोरा खुलेको निबेदन 
२)नाम, थर, जन्ममिति फरक परेको प्रमाणपत्रको प्रतिलिपि 
३)निवेदकको नेपाली नागरिकता प्रमाण पत्र 
४)चालु आ.ब सम्म एकिकृत सम्पति कर तिरेको रसिद    
५)सर्जमिन मुचुल्का