FAQs Complain Problems

अपांगता भएका व्यक्तिहरुको बिवरण

लाग्ने समय: 
१ महिना
जिम्मेवार अधिकारी: 
महिला बालबालिका तथा समाज कण्ल्याण शाखा
सेवा दिने कार्यालय: 
अमरगढी नगरपालिका
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

१. वडाको सिफारिस

२. निवेदन पत्र

३. नागरिकताको फोटोकपी

४. तिन प्रति पासपोर्ट साईजको फोटो

५. जन्म दर्ताको प्रतिलिपी

६. १ प्रति अपांगता झल्कने ठूलो फोटो

७. अस्पतालको सक्कलै जांच पुर्जी

८. अस्पतालको प्रमाणित पत्र